काठमाण्डु– संविधान संशोधनका नाममा सरकारले संविधान पुनर्लेखनको प्रयास गरेको आरोप लगाउँदै चार राजनीतिक दलले सरकारद्वारा गठित बहसपत्र कार्यदल बहिष्कार गर्ने चेतावनी दिएका छन् । कार्यदल संयोजक एवं प्रधनमन्त्रीका सल्लाहकार अशिम साहलाई एक पत्र बुझाउँदै ती दलले सरकारले संविधानको मर्म, जनादेश र आफ्नो संवैधानिक सीमासमेत नाघेर संविधान संशोधनको प्रक्रिया अघि बढाएको आरोप लगाएका छन् । नेपाली