काठमाडौँ : जिल्ला रौतहटको गरुडा नगरपालिका-५ झाझपुलस्थित गरुडा नगरपालिका-९ गम्हरिया बिर्ता निवासी गौतम सहनीले सञ्चालन गरेको मदिरा पसलमा एक राउण्ड गोली लोड रहेको कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन् । सोमवार गरुडा नगरपालिका–९ बिर्ता बस्ने अन्दाजी ४२ वर्षीय सदरे आलमलाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार अनुसन्धानको क्रममा पक्राउ परेका सदरे आलमसँग मंगलवार सोधपुछ गर्दा उनले सोही मदिरा पसलको पछाडिको खेतमा रहेको झ्याङमा गोली तथा नगद रुपैयाँ लुका-छिपाई राखेको खुल्न आएको छ । निज सदरे आलमलाई साथमा लिई उक्त स्थानमा खानतलासी गर्दा कटुवा पेस्तोलमा प्रयोग हुने लाइभ राउण्ड गोली ४-चार-थान, ब्ल्यांक ... The post रौतहटमा कटुवा पेस्तोलसहित एक जना पक्राउ appeared first on Kalika Khabar.