काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय ९कक्षा १००ले नतिजा प्रकाशन गरेको सदस्य सचिव जङ्गबहादुर अर्यालले जानकारी दिए । पूरक परीक्षा असार १ देखि ७ सम्म सञ्चालन भएको थियो । बोर्डका अनुसार एक लाख ४६ हजार ५०७ जना परीक्षार्थी नन ग्रेडिङमा परेका थिएContinue reading "एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक"