तनहुँ पूर्णखोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषित

  • मङगलबार २३ असार २०८३ १०:०६ AM
अमरराज नहर्कीतनहुँ, असार २३ गते । तनहुँलाई पूर्णखोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । जिल्लाका चार नगरपालिका र छ गाउँपालिका गरी सबै १० स्थानीय तहले पूर्णखोप सुनिश्चितता...