बाणगङ्गा नगरपालिकाको सार्वजनिक सुनुवाइ, नागरिकका गुनासामाथि प्रत्यक्ष जवाफ

  • मङगलबार २३ असार २०८३ ०३:३३ AM
कपिलवस्तु, २३ आसर । बाणगङ्गा नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को तेस्रो तथा अन्तिम चौमासिक अवधिमा सम्पन्न विकास निर्माण, सेवा प्रवाह तथा प्रशासनिक गतिविधिबारे नागरिकलाई जानकारी गराउँदै सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ। बाणगङ्गा नगरपालिकाको आयोजना तथा नेपाल पत्रकार महासङ्घ कपिलवस्तु शाखाको प्राविधिक सहयोगमा वडा नं. ८ स्थित मालिका खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको सभाहलमा आयोजित