मोबाइल चोरीको आशंकामा दुई बालबालिकालाई मन्दिरमा बाँधेर यातना, दुई युवा पक्राउ

  • मङगलबार २३ असार २०८३ ०२:२७ AM
विराटनगर:  मोबाइल चोरी गरेको आरोप लगाउँदै दुई जना बालबालिकालाई मन्दिरको फलामे पिलरमा बाँधेर यातना दिएको आरोपमा मोरङ प्रहरीले दुई युवालाई पक्राउ गरेको छ। कानुन आफ्नै हातमा लिएर बालबालिकामाथि गरिएको व्यवहारले स्थानीय तहमा गम्भीर प्रश्न उठाएको