सहआयोजक अमेरिकालाई पराजित गर्दै बेल्जियम क्वाटरफाइनलमा

  • मङगलबार २३ असार २०८३ ०९:०१ AM
काठमाडौं : फिफा विश्वकप २०२६ मा सहआयोजक अमेरिकालाई पराजित गर्दै बेल्जियम क्वाटरफाइनल प्रवेश गरेको छ। सियाटल स्टेडियममा भएको खेलमा बेल्जियमले अमेरिकालाई ४-१ ले पराजित गरेको हो।खेलको पहिलो हाफमा बेल्जियमले २-१ अग्रता लिएको थियो। दोस्रो हाफमा बेल्जियमले २ गोल थप्यो। बेल्जियमको लागि खेलको नवौं मिनेटमा चार्ल्स डे‌ केटेलैरेले निकोलस रस्किनको असिस्टमा गोल गरे।खेलको ३१ औं मिनेटमा अमेरिकाको लागि मलिक तिलमेनले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। अमेरिकाले बराबरी गोल फर्काएको दोस्रो मिनेटमै बेल्जिय