तुलसी सहकारीका ३७७ ऋणीको नाम सार्वजनिक

  • मङगलबार २३ असार २०८३ ०१:२० AM
काठमाडौं : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित तुलसी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका ३७७ जना ऋणीहरूको नामावली सार्वजनिक गरेको छ। समितिका अनुसार उपलब्ध ऋण अभिलेखका आधारमा ऋणीहरूको नामावली सार्वजनिक गरिएको हो। यस क्रममा साविकमै ऋण