मदानेको ‘प्रतिभा खोजी अभियान’मा रियाले माविका दुई विद्यार्थी उत्कृष्ट

  • मङगलबार २३ असार २०८३ ०७:३६ AM
टोपलाल अर्यालगुल्मी, असार २३ गते । गुल्मीको मदाने गाउँपालिकाले सञ्चालन गरेको ‘प्रतिभा खोजी अभियान’मा एउटै विद्यालयका दुई विद्यार्थी गायन र नृत्यतर्फ उत्कृष्ट भएका छन्। नृत्य तर्फ अ...