केन्द्रीय महिला उद्यम समितिको अध्यक्षमा रिता अवाल निर्विरोध, बाँकी को–को निर्वाचित भए?

  • मङगलबार २३ असार २०८३ १२:२७ AM
काठमाडौँ : नेपाल घरेलु तथा साना उद्योग महासङ्घको केन्द्रीय महिला उद्यम समितिको अध्यक्षमा रिता अवाल निर्विरोध निर्वाचित भएकी छन्। काठमाडौँस्थित स्टाफ कलेजमा आइतबार र सोमबार सम्पन्न समितिको २३औँ राष्ट्रिय महाधिवेशनले अवालको नेतृत्वमा २७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत