स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन

  • सोमबार २२ असार २०८३ १०:३९ PM
काठमाडौँ, असार २२ गते । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले आज आयुर्वेद चिकित्सालय नरदेवीको अनुगमन तथा निरीक्षण गर्नुभएको छ । मन्त्री मेहताले चिकित्सालय र चिकित्सालयले...