त्रिवि उपकुलपति प्रा डा थापाद्वारा कार्यभार सुरु

  • सोमबार २२ असार २०८३ ०२:४० PM
त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिमा प्रा डा भोला थापाले आजदेखि कार्यभार सुरु गरेका छन् ।