सरकारी आयुर्वेद औषधिको उत्पादन बढाउन मन्त्री मेहताको निर्देशन

  • सोमबार २२ असार २०८३ ०१:१७ PM
काठमाडौं : स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सरकारी आयुर्वेद औषधिको उत्पादन वृद्धि गर्दै स्वदेशी जडीबुटीको उपयोग विस्तार गर्न र आयातमा निर्भरता घटाउन निर्देशन दिएकी छन्। आइतबार नरदेवी आयुर्वेद चिकित्सालय तथा अस्पतालअन्तर्गत सञ्चालित सरकारी वैद्यखानाको निरीक्षण