रुपन्देहीमा सूचना प्रविधिमा आधारित ‘स्मार्ट प्रहरी–सुरक्षित समुदाय’ कार्यक्रम सुरु

  • सोमबार २२ असार २०८३ ११:४५ AM
रुपन्देही प्रहरीले सूचना प्रविधिमा आधारित ‘स्मार्ट प्रहरी–सुरक्षित समुदाय’ कार्यक्रमसहित कार्यसञ्जाल विस्तार गरी समयसापेक्ष सेवा सञ्चालन गरेको छ। नेपाल सरकारले जारी गरेको १०० बुँदै कार्यक्रम कार्यान्वयन गर्नेक्रममा नेपाल प्रहरीले अघि सारेको The post रुपन्देहीमा सूचना प्रविधिमा आधारित ‘स्मार्ट प्रहरी–सुरक्षित समुदाय’ कार्यक्रम सुरु appeared first on Technology Khabar.