६८.२ प्रतिशत विद्यालयमा सूचना प्रविधिसम्बन्धी पूर्वाधार र ६९.७ प्रतिशतमा ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध छ: शिक्षामन्त्री पोखरेल

  • सोमबार २२ असार २०८३ १२:५० PM
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा तथा खेलकुद क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको बताएका छन्। राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत शिक्षा तथा खेलकुद मन्त्रालयको विनियोजन शीर्षकमा उठेका प्रश्नको The post ६८.२ प्रतिशत विद्यालयमा सूचना प्रविधिसम्बन्धी पूर्वाधार र ६९.७ प्रतिशतमा ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध छ: शिक्षामन्त्री पोखरेल appeared first on Technology Khabar.