रोबोटिक्स प्रतियोगितामा भाग लिँदै नेपाली विद्यार्थी

  • सोमबार २२ असार २०८३ ०६:५९ PM
काठमाडौँ, असार २२ गते । स्वीट्जरल्यान्डमा हुने रोबोटिक्स प्रतियोगितामा प्रतिस्पर्धा गर्न नेपालबाट ८ जना  विद्यार्थी छानिएका छन् । स्वीट्जरल्यान्डको जेनेभामा हुने एआई फर गुड, रोबोटि...