शिक्षामन्त्रीको दाबी : शिक्षा तथा खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा, बजेट ७ अर्बले बढ्यो

  • सोमबार २२ असार २०८३ १२:१४ PM
काठमाडौँ / शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शिक्षा तथा खेलकुद क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको बताएका छन् ।सोमबार बसेको राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयक, २०८३