फिल्डमै पुगेर ऊर्जा मन्त्रीले भने– पश्चिम नेपालको ट्रिपिङ र न्यून भोल्टेजलगायतका विद्युत् समस्या स्थायी रुपमै समाधान गर्छौं

  • सोमबार २२ असार २०८३ ११:१८ AM
काठमाडौं । नेपालगञ्ज, सुर्खेतलगायत पश्चिम नेपालका क्षेत्रमा लामो समयदेखि देखिँदै आएको विद्युत् अवरोध, न्यून भोल्टेज र विद्युत् मिटर अभावको समस्या समाधानका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ दुई दिनसम्म फिल्डमै बसेर सरोकारवालासँग छलफल गरेका छन्। मन्त्री श्रेष्ठले ऊर्जा मन्त्रालयका सचिव, नेपाल विद्युत् प्राधिकरणका सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश प्रमुख, वितरण केन्द्रका अधिकारी,… Continue reading फिल्डमै पुगेर ऊर्जा मन्त्रीले भने– पश्चिम नेपालको ट्रिपिङ र न्यून भोल्टेजलगायतका विद्युत् समस्या स्थायी रुपमै समाधान गर्छौं