पर्याप्त वर्षा नहुँदा बाँकेमा ३० प्रतिशत मात्रै धान रोपाइँ

  • सोमबार २२ असार २०८३ १२:०५ PM
नेपालगन्ज ।  पर्याप्त वर्षा नहुँदा बाँकेमा हालसम्म करिब ३० प्रतिशत मात्रै धान रोपाइँ भएको छ। अधिकांश किसान सिँचाइ सुविधाको अभावमा आकाशे पानीको भर पर्न बाध्य हुँदा यस वर्ष रोपाइँ प्रभावित भएको हो। कृषि ज्ञान केन्द्र बाँकेका अनुसार जिल्लाका केही क्षेत्रमा सिक्टा सिँचाइ आयोजना र भूमिगत पानीको प्रयोग गरेर रोपाइँ भए पनि नेपालगन्ज र खजुरालगायत अधिकांश… Continue reading पर्याप्त वर्षा नहुँदा बाँकेमा ३० प्रतिशत मात्रै धान रोपाइँ