१५ औँ महाधिवेशन तयारीमा जुट्यो देउवा समूह, पार्टी एकता र आगामी कार्यदिशाबारे छलफल

  • सोमबार २२ असार २०८३ १०:५८ AM
नेपाली काँग्रेसको संस्थापन इतर पक्षले १५ औँ महाधिवेशनको तयारीका लागि काठमाडौंको महाराजगञ्जस्थित चुनदेवीमा सम्पर्क कार्यालय स्थापना गरेको छ ।