तारा अधिकारीको  ‘फोटो क्लिक’ सार्वजनिक (भिडियाेसहित)

  • सोमबार २२ असार २०८३ १०:४२ AM
काठमाडौँ / गीतकार तारा अधिकारीको शब्द सिर्जनामा आधारित नयाँ नेपाली गीत फोटो क्लिक को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। गीतमा प्रेणा सिंहको सुमधुर स्वर रहेको छ