काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले संविधानले सुनिश्चित गरेको स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन्। आगामी आर्थिक वर्षका लागि स्वास्थ्य मन्त्रालय र मातहतका निकायमा ९६ अर्ब ३७ करोड ७३ लाख रुपैयाँ बजेट विनियोजन गरिएको उनले जानकारी दिइन्। सोमबार राष्ट्रियसभामा विनियोजन विधेयक, २०८३ माथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको… Continue reading स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध : मन्त्री मेहता