सार्वजनिक ठाउँमै महिलामाथि अश्लील हर्कत गर्ने रक्षा मन्त्रालयका शिक्षा अधिकृत पक्राउ

  • सोमबार २२ असार २०८३ ०९:३१ AM
काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका–२ इमाडोल क्षेत्रमा सार्वजनिक स्थानमा एक महिलामाथि अश्लील हर्कत गरेको आरोपमा रक्षा मन्त्रालयका एक शिक्षा अधिकृत पक्राउ परेका छन्। पक्राउ पर्नेमा बैतडीको पाटन नगरपालिका–७ घर भई हाल ललितपुर बस्दै आएका ५५ वर्षीय