राष्ट्रिय तथ्याङ्क कार्यालयले माग्यो कोडरसहित १८० जना करार कर्मचारी

  • सोमबार २२ असार २०८३ ०९:५० AM
राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय आर्थिक गणना २०८२ अन्तर्गत सङ्कलित फारामहरूको कोडिङ/इडिटिङ र तथ्याङ्क प्रविष्टि कार्यका लागि करार सेवामा १८० जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ। कार्यालयले आज एक सूचना The post राष्ट्रिय तथ्याङ्क कार्यालयले माग्यो कोडरसहित १८० जना करार कर्मचारी appeared first on Technology Khabar.