मलद्वारमा लागूऔषध लुकाएर तस्करी

  • सोमबार २२ असार २०८३ ०३:२२ PM
बिष्णुप्रसाद पोखरेलदमक, असार २२ गते । भारत–नेपाल सीमामा लागूऔषध तस्करी गर्नेहरूले नयाँ नयाँ तरिका अपनाउन थालेका छन् । झापाको भद्रपुरस्थित मेची पुलमा एकै दिन दुई जना व्यक्तिले मलद्व...