सरकार लोकतान्त्रिक मूल्य–मान्यता विपरित चलेको एमालेको आरोप

  • सोमबार २२ असार २०८३ ०९:४८ AM
बरालले मौलिक हक र संवैधानिक आयोगहरूमाथि सरकारले एकपछि अर्को हस्तक्षेप गरिरहेको आरोप लगाए ।