सांसदहरूको गुनासो- सरकार जनताको जल्दोबल्दो समस्या समाधानमा गर्न गम्भीर भएन

  • सोमबार २२ असार २०८३ ०८:१६ AM
काठमाडौँ । प्रतिनिधि सभाका सांसदहरूले सरकारले जनताको पीडालाई सम्बोधन गर्न कुनै ठोस पहल गरेको गुनासो गरेका छन् । सोमवार प्रतिनिधि सभा बैठकमा शून्य समयमा बोल्दै ऐनबहादुर महर, रमेशकुमार मल्ल, खुश्बु ओली, आशिका तामाङलगायतका सांसदहरूले विभिन्न समस्यामा कारण पीडामा परेका जनताको समस्या सम्बोधन गर्न सरकार गम्भीर नभएको जिकिर गरेका हुन् । एमालेका प्रमुख सचेतक समेत रहेका