इमाडोलमा युवतीमाथि अश्लील हर्कत गर्ने सरकारी कर्मचारी पक्राउ

  • सोमबार २२ असार २०८३ ०८:४८ AM
ललितपुरको इमाडोलमा बाटो हिँड्दै गरेकी एक युवतीलाई अश्लील हर्कत गरेको आरोपमा एक जना पुरुष पक्राउ परेका छन् ।