सांसदले उठाएका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

  • सोमबार २२ असार २०८३ ०८:५० AM
काठमाडौँ / सभामुख डोलप्रसाद अर्यालले सभाको आकस्मिक र शून्य समयमा सांसदद्वारा उठाइएका विषयमा जवाफ दिन सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अर्यालले भने,