ललितपुरमा युवतीमाथि अश्लील हर्कत गर्ने सरकारी कर्मचारी पक्राउ

  • सोमबार २२ असार २०८३ ०८:२४ AM
ललितपुरको इमाडोल क्षेत्रमा एक युवतीप्रति अश्लील हर्कत गरेको आरोपमा एक सरकारी कर्मचारी पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार पक्राउ पर्नेमा बैतडी घर भएका सुरेन्द्र भट्ट छन्। उनी शिक्षा विकास तथा समन्वय इकाईमा कार्यरत सरकारी कर्मचारी रहेको खुलेको प्रहरीले जनाएको छ। आइतबार साँझ करिब ६:३० बजेतिर इमाडोलस्थित एक गल्लीमा एक्लै हिँडिरहेकी