इमाडोलमा युवतीलाई गोप्य अंग देखाउने पुरुष सरकारी कर्मचारी, उजुरीपछि पक्राउ

  • सोमबार २२ असार २०८३ ०७:४० AM
काठमाडौं । ललितपुरको इमाडोलमा एक जना युवतीलाई एक्लै आफ्नो गोप्य अंग देखाउने पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ती पुरुष सरकारी कर्मचारी सुरेन्द्र भट्ट रहेको प्रहरीले जनाएको छ । भट्टले आइतबार साँझ एक्लै हिँडिरहेकी ती युवतीलाई गोप्य अंग देखाएका थिए । ती युवतीले घटनाको भिडियो सामाजिक सञ्जाल टिकटकमा सार्वजनिक गरेकी थिइन् । त्यसपछि