ऊर्जा र सेवा क्षेत्रको बलमा जीडीपी ३.५१ प्रतिशतले बढ्ने प्रक्षेपण

  • सोमबार २२ असार २०८३ ०७:३४ AM
काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा नेपालको अर्थतन्त्र ३.५१ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान सार्वजनिक गरेको छ। यो वृद्धि दोस्रो त्रैमासको तुलनामा ०.५८ प्रतिशत बिन्दुले बढी हो। कार्यालयका अनुसार त्रैमासिक कुल गार्हस्थ उत्पादनमा आधारभूत मूल्यमा आधारित तथ्याङ्कले ऊर्जा, बैंकिङ, व्यापार तथा यातायात क्षेत्रको विस्तारले समग्र आर्थिक गतिविधि बढाएको देखाएको… Continue reading ऊर्जा र सेवा क्षेत्रको बलमा जीडीपी ३.५१ प्रतिशतले बढ्ने प्रक्षेपण