काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) का नवनियुक्त उपकुलपति प्रा.डा. भोला थापाले सोमबार कीर्तिपुरस्थित उपकुलपति कार्यालय पुगेर पदभार ग्रहण गरेका छन्। नेपालको जेठो उच्च शैक्षिक संस्था त्रिविको प्रशासनिक तथा शैक्षिक नेतृत्व सम्हाल्दै उनले विश्वविद्यालयको गरिमालाई थप उच्च बनाउने