काठमाण्डु– राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीले कर्णालीका जनता सवारी दुर्घटनामा परेर नदीमा बगिरहँदा राज्यले उद्धारमा चासो नदिएको छर, त्यही समयमा नदी माथिबाट मन्त्रीको हेलिकोप्टर उडेको भन्दै आपत्ति जनाएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै शाहीले दुर्घटनाका घाइतेले ज्यान बचाइदिन हारगुहार गर्दा राज्य संवेदनहीन भएर बसेको आरोप लगाए । शाहीले घाइते जनतालाई बचाउन हेलिकप्टर उपलब्ध