१५ सहसचिवको सरुवा

  • सोमबार २२ असार २०८३ ०६:०४ AM
काठमाण्डु – सरकारले १५ सहसचिवको सुरुवा गरेको छ । मन्त्रिपरिषद् बैठकले राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) वा सो सरहका १५ कर्मचारीहरूको सरुवा गरेको हो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले विभिन्न मन्त्रालय, संवैधानिक निकाय र प्रदेशमा कार्यरत सहसचिवहरूको सरुवा तथा जिम्मेवारी हेरफेर गरेको हो। सरकारले मधेस, कोशी, लुम्बिनी र गण्डकी प्रदेशका सचिवहरू पनि हेरफेर