इटहरीमा लागूऔषधसहित एक युवक पक्राउ

  • सोमबार २२ असार २०८३ ०४:३३ AM
सुनसरी । सुनसरीको इटहरीबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन्। इटहरी उपमहानगरपालिका–४ स्थित डोजिन होटल एण्ड खाजा घरमा लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय इटहरी र कोशी प्रदेश प्रहरी कार्यालय पीआईटी विराटनगरबाट