सुनसरीबाट सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ, तीन वर्ष कैद सजाय कार्यान्वयन गरिने

  • सोमबार २२ असार २०८३ ०४:४० AM
सुनसरी । सवारी ज्यान मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय सुनाइएपछि फरार रहेका एक प्रतिवादीलाई सुनसरी प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले आइतबार साँझ करिब ६ः३० बजे सुनसरीको बराहक्षेत्र नगरपालिका–८ विष्णुचोकस्थित