इजिप्टका राष्ट्रपतिद्वारा नयाँ सैन्य मुख्यालयको उद्घाटन

  • सोमबार २२ असार २०८३ ०५:१० AM
काठमाडौँ। इजिप्टका राष्ट्रपति अब्देल–फत्ताह अल–सिसीले राजधानी कायरोको पूर्वमा अवस्थित नयाँ प्रशासनिक राजधानीमा ‘अक्टागन’ भनिने राज्य रणनीतिक कमान्ड मुख्यालयको उद्घाटन गरेका छन्। राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार सो मुख्यालयले देशको सैन्य तथा रणनीतिक सञ्चालन प्रणालीमा नयाँ आयाम थप्नेछ। उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति सिसीले नयाँ कमान्ड मुख्यालयलाई एक गौरवशाली राष्ट्रिय संरचनाका रूपमा वर्णन गरे। उनले यो परिसर