करिब १७५ किलो गाँजासहित एक जना पक्राउ

  • सोमबार २२ असार २०८३ ०४:३७ AM
काठमाडौं । प्रहरीले करिब १७५ किलो गाँजासहित एक जना पक्राउ गरेको छ । धनकुटाको महालक्ष्मी नगरपालिका-६ माङमायाबाट लागूऔषध गाँजा करिब १७५ किलो ५७० ग्राम सहित सोही नगरपालिका-४ बस्ने १७ वर्षीय किशोरलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी लेगुवाबाट खटिएको प्रहरीले चानुवाबाट लेगुवातर्फ आउँदै गरेको को.२ त ४८९८ नम्बरको ट्याक्टरलाई जाँच गर्दा २२… Continue reading करिब १७५ किलो गाँजासहित एक जना पक्राउ