पत्रकार नरेन्द्र बस्नेतलाई पितृशोक

  • सोमबार २२ असार २०८३ ०२:२९ AM
सुन्दरहरैँचा : पूर्वी नेपालका सक्रिय पत्रकार तथा सामाजिक अभियन्ता नरेन्द्र बस्नेतलाई पितृशोक परेको छ। बेलबारीबाट प्रकाशित बेतना राष्ट्रिय दैनिकका प्रधान सम्पादक तथा लक्ष्मीमार्गस्थित न्यू जनएकता बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बस्नेतका पिता लोकबहादुर बस्नेतको आइतबार