गणेशमान चारनाथमा ३२८ परिवारलाई गाउँब्लक जग्गाको लालपुर्जा वितरण

  • सोमबार २२ असार २०८३ ०८:४५ AM
विजयकुमार साहढल्केबर, असार २२ गते । धनुषाको गणेशमान चारनाथ नगरपालिकाका ३२८ परिवारलाई गाउँब्लक जग्गाको लालपुर्जा वितरण गरिएको छ। नापी कार्यालय धनुषाले आइतबार गणेशमान चारनाथ नगरपालिक...