मलद्वारमा लुकाएर ल्याउँदै गरेको १४ ग्रामभन्दा बढी ब्राउन सुगरसहित एक पक्राउ

  • सोमबार २२ असार २०८३ ०१:२३ AM
झापा : भारतबाट नेपालतर्फ ब्राउन सुगर ल्याउँदै गरेका एक व्यक्तिलाई प्रहरीले झापाको भद्रपुरबाट पक्राउ गरेको छ। आइतबार अपराह्न करिब ४ः३० बजे भद्रपुर नगरपालिका–५ स्थित मेची पुल क्षेत्रमा चेकजाँचका क्रममा बिर्तामोड नगरपालिका–९, गरामनी निवासी ४४ वर्षीय चन्द्रप्रसाद राजवंशी