अमेरिकालाई बेल्जियमको चुनौती

  • सोमबार २२ असार २०८३ ०७:२१ AM
सियाटल, असार २२ गते । सन् २००२ पछि अमेरिका पहिलो पटक विश्वकप क्वाटरफाइनल पुग्ने अभियानमा छ । जस अन्तर्गत उसले सोमबार राति बेल्जियमसँग प्रिक्वाटरफाइनल खेल खेल्दै छ । सन् १९३० मा भएक...