काठेखोलाले स्थानीय सडकको मापदण्ड लागू गर्‍यो

  • सोमबार २२ असार २०८३ ०७:४९ AM
रामकृष्ण बोहराबागलुङ, असार २२ गते । बागलुङको काठेखोला गाउँपालिकाले बस्तीलाई जोखिममा नपर्ने गरी स्थानीय सडकको मापदण्ड तय गरी लागू गरेको छ। गाउँपालिकाले सडक निर्माण तथा विस्तारमा अनि...