कांग्रेस फुटको संघारमा : देउवा पक्ष नयाँ दल गठनको निर्णायक तयारीमा

  • सोमबार २२ असार २०८३ १२:५४ AM
काठमाडौं : नेपाली कांग्रेसको नेतृत्वसँग कुरा नमिलेपछि विशेष महाधिवेशनबाट विस्थापित पक्ष नयाँ दल गठन गर्ने निष्कर्षमा पुगेको छ। त्यस विषयमा निर्णय लिन सोमबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा बैठक बोलाइएको छ। विशेष महाधिवेशनबाट कांग्रेसको नेतृत्वमा गगन थापा आएपछि