किन घट्यो बङ्गलादेशको निर्यात व्यापार ?

  • आइबार​ २१ असार २०८३ ०५:३५ PM
सन् २०२५ को जुलाईदेखि सन् २०२६ को जुलाईसम्मको एक बर्षको समयमा बङ्गलादेशको निर्यात आम्दानीमा ०.५८ प्रतिशतले घटेर करिब ४८ अर्ब अमेरिकी डलरमा सीमित भएको छ