थारू मुदायको प्रथाजनित परम्परासम्बन्धी विधेयक समितिमा
आइबार २१ असार २०८३ १०:२० PM
सन्तोष दहितदाङ, असार २१ गते । लुम्बिनी प्रदेश सभामा पेश भएको ‘थारु समुदायका प्रथाजनित परम्परासम्बन्धी विधेयक’ दफावार छलफलका लागि सामाजिक विकास समितिमा पठाइएको छ । प्रदेश सभाको आठौं...