अर्थमन्त्रीको सय दिने उपलब्धिः सेबोन अध्यक्ष नियुक्तिदेखि पेट्रोलको भन्सार छुटसम्म

  • आइबार​ २१ असार २०८३ ०७:५६ AM
अर्थमन्त्री डा‍. स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयको कार्यभार सम्हालेपछि मन्त्रालय र मातहतका निकायबाट एक सय दिनमा सम्पादन भएका कामहरुको सूची सार्वजनिक गरेका छन् । बजेटमा आयकरको छुटको १० लाख पुर्‍याइएको विषय पनि अर्थमन्त्रीले सय दिने उपलब्धिमा राखेका छन् । यसैगरी, १२० वटा स्थानीय तह र कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्थायी लेखा नम्बरसहित करदाता सेवा प्राप्त गर्न सक्ने The post अर्थमन्त्रीको सय दिने उपलब्धिः सेबोन अध्यक्ष नियुक्तिदेखि पेट्रोलको भन्सार छुटसम्म appeared first on Businesspana.