डोल्पामा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु, १३ जना घाइते

  • आइबार​ २१ असार २०८३ १२:२७ PM
काठमाडौं । डोल्पाको जगदुल्ला गाउँपालिका–४ मौरेलेखमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । मृत्युृ हुनेमा त्रिपुरासुन्दरी नगरपालिका–८ बस्ने ३८ वर्षीय विष्णु थापा रहेका छन् । आइतबार दिउँसो जगदुल्ला गाउँपालिका–४ माझगाउँबाट जुम्लातर्फ जाँदै गरेको कर्णाली प्रदेश ००१ ज ००५२ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट करिब २०–२५