इटहरी । फिफा विश्वकपको माहोललाई लक्षित गर्दै रामादा बाई विन्धाम इटहरीले फुटबलप्रेमीका लागि विशेष ‘स्टेकेसन’ प्याकेज सार्वजनिक गरेको छ। सार्वजनिक स्थानको भीडभाड र होहल्लाबाट टाढा रहेर आरामदायी वातावरणमा विश्वकपका खेलहरूको आनन्द लिन चाहने पाहुनालाई लक्षित गरी होटलले यो योजना ल्याएको जनाएको छ। ‘ठूलो खेल टेलिभिजनमा, प्रिमियम सेवा तपाईंको कोठामै’ भन्ने अवधारणामा आधारित यस प्याकेजअन्तर्गत पाहुनाले… Continue reading रामादा बाई विन्धाम इटहरीद्वारा विश्वकप लक्षित प्रिमियम ‘स्टेकेसन’ प्याकेज सार्वजनिक